काठमाडौँ, १० असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गर्नुभएको हो । अस्पतालमा पुगरे घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उहाँले घाइतेहरुका…