काठमाडौँ, ९ कात्तिक चार दिने छठ पर्वको दोस्रो दिन आज राति वर्तालुले घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरेर खाएका छन् । यसलाई खरना भनिन्छ । वर्तालुले पानी पनि नखाइ व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका वर्तालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज…