बाणगंगा, कपिलवस्तु —कात्तिक २४ मानव सभ्यताको विकाससँगै हामीले पक्की भवन, ठूला घर र आधुनिक संरचनामा गर्व गर्छौं । तर कहिलेकाहीँ प्रकृतिले आफ्नै मौन तरिकामा यस्तो पाठ पढाउँछ, जसले हृदय छोइदिन्छ । यही भावनालाई उजागर गर्ने दृश्य हो — साना चराहरूले मिहिनेतपूर्वक बनाएको दुई कोठे पक्की घर ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीको वालमा पोस्ट…