सल्यान, १३ कात्तिक ।सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका(६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२…