पछिल्लो समय देशको यो अवस्था देख्दा मनमा एक किसिमको गहिरो छटपटी र प्रेमको भावना जाग्छ। मिल्ने भए देशलाई चरप्प अँगालोमा बाँधेर सुरक्षित राखौँ जस्तो लाग्छ। यो भावना मलाई मात्र पक्कै होइन होला ? देशको माटो, संस्कृति र भविष्यप्रतिको यो अगाध माया कति हुन्छ, त्यो त पछिल्लो पटक भाद्र २४ मा देखिएको अभिभावक विहिनताको समयमा उत्पन्न…