काठमाडौं, २० साउन । पूजारी जव भट्टी छिरे तव प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक टाउको आइतबार राति चोरी भयको खूलेकोो छ । जुन ६ दशकपघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मान्दिरमा चढाएका हुन् । ५ सय ग्राम चाँदीको मस्तकको नाकमा सुनको टीका र नथिया छ । भारतको न्यौर पुगेका पीठाधिश महाकान्त ठाकुरलाई उनका छोरा दीपकले फोनबाट यही महत्वपूर्ण…