रुपन्देही २७ भदौ । भ्रष्टाचार मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानासहित गत जेठ ३१ मा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।भट्टराईले ठेक्कापट्टा दिलाएवापत् लिएको १ करोड ८५ लाख रुपैयाँ घुसको रकमबाट आमा जनक नन्दनीका नाममा जग्गा…