तानसेन २२ जेठ । तानसेन खानेपानी उपभोक्ता समितिको गठन प्रक्रिया अलपत्र परेको छ । तीन वर्षदेखि अबैध रुपमा संचालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न लागेको छ । तर पूर्णत सफल हुन सकेको छैन ।नयाँ समिति बनाउन लागेको चार वर्ष बितिसकेको भएपनि नयाँ समिति बनाउने…