कपिलवस्तु १५ असोज ।कोरोना भाईरस कारण आफ्नो दैनिक रोजीरोटी गुमाएका बिपन्न ज्यालादारी श्रमिक घरपरिवारका लागि स्थानिय तहले राहत प्याकेजका कार्यक्रमहरु ल्याउनुपर्नेमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । कोभिड १९ को कारण स्थानिय सरकार नागरिक र शुसानमा पारेको प्रभावका बिच गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल र एफएचआई…