कपिलवस्तु १७ जेठ।महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परको कपिलवस्तुमा ठुला परियोजना ल्याई विकास गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । मन्त्री नियुक्त भए पछि पहिलो पटक जिल्लामा ४ दिने कार्यक्रमकालागि आएका मन्त्री आचार्यले तौलिहवा स्थित पार्टी कार्यालयमा अनौपचारिक रुपमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय तहका पु्र्वाधार खडा हुन नसकेको भन्दै जिल्लामा…