कपिलवस्तु २७ जेठ । कपिलवस्तु संचार सहकारी सस्थाले बार्षिक उत्सवको साताब्यापी कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न संघसंस्था एवं विद्यालयका गरि १९ जना विच प्रतिस्पर्धा भएको हो । जसमा बाणगंगा ८का जेसिका कडेलले १५० पुर्णांङकमा १२० अंक प्राप्त गरी प्रथम, बुद्धभूमी २ का पवन अर्यालले ११५ अंक प्राप्त…