कपिलवस्तु १६ मंसिर ।कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा २७ औं ज्ञानमहायज्ञ सुरु भएको छ । जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ महायज्ञ सुरु भएको हो । खास उद्घाटन कार्यक्रम भने आज हुने भएको छ ।विगतका बर्षहरुमा भन्दा फरक ढंगले सम्पन्न गर्नको लागि यज्ञ स्थलमा चुस्त ब्यवस्थापन गरिएकोछ ।…