वाँके २ असोज । अस्पताललाई कुरुप बनाउने गरी भेरी अस्पताल नेपालगन्जको जग्गामा निर्मित सटरहरु शुक्रबार भत्काइएको छ । यसअघि बर्षौदेखि अस्पतालले आफ्नो जग्गामा बनेको सटर भत्काउने प्रयास सफल हुन सकेको थिएन । खासगरी अस्पतालका सटरमा यसअघि नियम विपरित औषधी पसल, प्रयोगशाला समेत राखिएका थिए । पटकपटक अस्पतालले सटर खाली गर्न गरेको प्रयास सफल भएको हो…