हरि घिमिरे कपिलवस्तु, २७ माघ । कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको मधुवन सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा शान्त विक्रम पौडेल निर्विरोध निर्वाचीत भएका छन् । वनको १७ औं बार्षिक साधारण सभा तथा ८ औँ अधिवेसन बाट पौडेल निर्विरोध निर्वाचीत भएका हुन् । पौडेलको नेतृत्वमा १५ सदस्यिय कार्य समिति चयन भएको छ । जसको…