पाल्पा, ०२ पुष ।सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु गरिएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको जनाएको छ। यस्तै माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु…