कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हालसम्म ५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले २/२ र राप्रपाले एक वडामा विजयी हासिल गरेका छन् । कृष्णनगर नगरपालिकामा अहिलेसम्म १०, ६२३ मतगणना हुँदा विजयी उम्मेदवारहरु : वडा १- तुङ्गनाथ चौधरी(राप्रपा) वडा २- कृष्ण कुमार गुप्ता (एमाले) वडा ३- सागिर अहमद खान (एमाले)…