कपिलवस्तु, २० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनकालागि कपिलवस्तुमा ४ लाख मतपत्र सोमवार बिहान आई पुगेको छ । मतपत्रसंगै नया थपिएका मतदाताहरुको ६१ हजार बढी मतदाता परिचय पत्र समते आएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थी अनुसार सोमवार बिहान निर्वाचन आयोगले पठाएको ४ लाख मतपत्र र ६१ हजार बढी नया परिचय पत्र आई…