कपिलवस्तु, ०७ कार्तिक ।महाकवी लक्ष्मी प्रसाद देवकोटाको १सय १४औं जन्मजयन्ती मनाईएको छ । सोमवार बाणगङ्गा सामुदायिक पुस्तकालयको आयोजनामा देवकोटाको जन्मजयन्ती मनाईएको हो । साहित्य विधाका महाकवी लक्ष्मी प्रसाद देवकोटाको बाणगंगा पुस्तकालय परिसरमै दिप प्रज्वलन, टीका तथा माल्यार्पण गर्दै विभिन्न रचना वाचन गरि जन्मोत्सव मनाइएको छ। कार्यक्रममा वरिष्ठ कबि ॠषिकेशब भारद्वाज, दोलख बहादुर पछाइ, अनन्त राज…