हरि घिमिरे, १३ वैशाख ।कपिलवस्तुमा ३ हजार ५ सय ८३ जनाको उम्मेद्वारी परेको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार १० पालिकामा आइतवार र सोमवार गरी ३ हजार ५ सय ८३ जनाका परेको हो ।नगर तथा गाँउपालिका प्रमुखमा १ सय ५२ जना र उप–प्रमुखमा १ यस १४ जनाको उम्मेद्वारी परेको छ । पालिकाका वडा अध्यक्षमा…