बुटवल, १६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर ४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने गरि कर्मचारीहरुलाई उर्दी जारेका छन् । नयाँ निर्वाचित प्रदेश सभा सांसदहरुले प्रदेशको स्थायी राजधानी दाङमा सपथ लिने…