काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच भएको भेटवार्तामा चुनाव केन्द्रित छलफल भएको थियो।‘स्थानीय तहको चुनावमा कसरी जाने भन्नेबारे छलफल गरिएको हो,’ स्रोतले भन्यो।उनीहरूबीच करिब एक घन्टा छलफल…