बाग्लुङ, ०४ भाद्र । बाग्लुङको ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । पालिकाले किसानलाई बढीभन्दा बढी क्षेत्रमा खेती गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न किसान प्रोत्साहन कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रमअन्तर्गत…