काठमाण्डौ, २४ चैत्र । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता गोविन्द्रप्रसाद शर्मा (कोइराला) कानुन मन्त्रीमा नियुक्त भएपछि बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो । का लागि सिफारिस गर्नुभएको हो । नेकपा एमाले विभाजनपछि नेकपा ९एकीकृत…