चन्द्रौटा, ०२ कार्तिक । आसन्न मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गर्दै बाम लोकतान्त्रिक गठबन्धनको कपिलवस्तु क्षेत्र नं.३ (क) को निर्वाचन प्रचार प्रसार समितीको कार्यालयको चन्द्रौटामा उद्घाटन भएको छ । नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टिका नेता कार्यकर्ताहरुको सहभागितामा कार्यालयको उद्घाटन नेपाली काग्रेस केन्द्रिय सदस्य रुपा विकले गरेकी हुन ।…