काठमाडौं २६ पुस : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता विरुद्ध आज प्रदर्शनमा उत्रिएको छ। यसअघि पनि पटकपटक एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले आज संसद भवन नजिकै प्रदर्शन र धर्ना दिएको हो। मजदुर किसान पार्टीले एमसीसी सम्झौतालाई 'राष्ट्रघाती' भएको दावी गर्दै आएको छ। सरकार…