लुम्बिनी २२ चैत : कैलालीको घोडाघोडी ताल मुलुककै पहिलो बर्ड सेञ्चुरी घोषणा भएसंगै फेरिएको पहिचानलाई जोगाउन सरोकारवाला लाग्नु पर्ने देखिएकोछ । चरा पर्यटनको उत्कृष्ट स्थल थियो । अब हबका रुपमा विकास भयो । त्यसैले स्थानीयलाई रोजगारी र आयआर्जन दिई अपनत्व बढाउन लगाई ताललाई पर्यापर्र्यटनको उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् । ताललाई संरक्षण…