बुटवल, २२ फागुन । रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए । सोमबार विहान थारु आफ्नै घरदेखि १०० मिटर पूर्व तर्फ रहेको भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन साथ…