बुटवल १४ भाद्र। नेत्रहिन युवा संघ नेपाल रुपन्देही द्धारा अपाङ्गता मैत्री निर्वाचन प्रणालीपूर्णरुपमा कार्यान्वन गर्न माग सहित जिल्ला निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल, स्वतन्त्र विकास समाजका अध्यक्ष सावित्रा घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिव…