हरि घिमिरे, २२ माघ ।कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको मधुवन सामुदायीक वन उपभोक्ता समितिको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतवार वनको प्राङ्गगणमा १७औं बार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा चर्चा…