कपिलवस्तु, ०६ पुष ।कपिलवस्तुमा दुवै मिर्गौला फेल हुनेहरुको संख्या बढिरहेको छ । विशेष गरी विदेश काम गरी आएका र स्वदेशकै विद्यार्थी र युवामा यस्तो समस्या बढी देखिने गरेको हो । कतिपय युवा र विद्यार्थीहरु अहिले बुटवल र काठमाण्डौँमा उपचाररत छन् । यसै स्थितिकाबीच बाणगंगा नगरपालिका वडा नम्बर २ की २० बर्षीय युवतीको दुवै मृगौला फेल…