काठमाण्डाै १० चैत – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पार्नुभएको छ । आज बिहीवार पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेलाई चुनावमा अरूको वैशाखीको आवश्यक नभएको पनि पटक–पटक दोहोर्याउनुभयाे । उहाँले भन्नुभयो, ‘हामीले प्रष्टैसँग भनेका…