कपिलवस्तु १४ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपि शर्मा ओली आज कपिलवस्तु आउदै हुनुहुन्छ । नेकपा एमालेद्धारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभालाई सम्बोधन गर्न ओली आउन लाग्नुभएको एमाले कपिलवस्तुले जनाएको छ । जनसभा मार्फत प्रतिनिधी सभाका सांसद, प्रदेश सभा सांसद, वडा अध्यक्ष लगायतका नेता, कार्यकर्ता ठुलो संख्यामा पार्टी प्रवेश गर्ने…