काठमाण्डौ, ०४ पुष । बिजुलीको आन्तरिक माग बढेको छ । जाडो बढेको र विद्युतको् खपत बढाउनका लागि सरकारले चालेका कदमका कारण माग बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार गएको वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग ९पिक डिमाण्ड० तीन सय मेगावाटको हाराहारीमा बढेको हो । आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत…