तौलिहवा, १० चैत्र । जिल्लाको सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पताल न्युनतम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षामा लुम्बिनी प्रदेश मै उत्कृष्ट बनेको छ । सो अस्पताल कुल ८७ अंक प्राप्त गरी प्रदेश मै पहिलो भएको हो । लुम्बिनी प्रदेश अस्पतालहरुको न्युन्तम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य…