काठमाडौं १ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यको सपथग्रहण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्र शाहका बीचमा पाँच बुँदे सहमति भएको बताएपछि नेपाली राजनीतिमा तरंग आएको छ । एमाले अध्यक्ष ओलीले सही सूचनाका आधारमा आफ्नो धारणा राख्नुभएपछि अताल्लिएका प्रचण्डले आज बिज्ञप्ती…