कपिलवस्तु, २७ भाद्र ।बाणगंगा स्तरिय युवा क्लवको बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपूर्ण निर्णय गर्दै क्ल्वको बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।क्लवले आगामी असोज ३ गते संविधान दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको क्लवका अध्यक्ष मधुसुदन भुसालले जानकारी दिए । क्लवले नेपाल नियमित रक्तदान संघसंगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष भुसालले…