हरि घिमिरे, ०३ चैत्र ।कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरेले १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनी लुम्बिनी प्रदेशको पहिचान र विकासका लागी रहको बताउनुभएको छ । संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा…