कपिलवस्तु, २२ मंसिर । राष्ट्रिय निर्माण दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा बालगृहका बालबालिका तथा कपिलवस्तु अस्पतालमा रहेका बिरामीहरुलाई हरलिक्स बितरण गरिएको छ । २४ औं राष्ट्रिय निर्माण ब्यवसायी संघ कपिलवस्तुले बालगृहका २६ बालबालिका र कपिलवस्तु अस्पतालमा भर्ना भएका २९ बिरामी गरी ५५ जनालाई हरलिक्स बाडेको हो । संघका जिल्ला अध्यक्ष गुन्जन कुमार गुप्ता, निबर्तमान अध्यक्षहरु चन्द्र…