कपिलवस्तु १९ मंसिर । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कपिलवस्तुको प्रसिद्ध साहित्यिक स्थल कपिलधाम साहित्य चाैतारीकाे अवलोकन गर्नुभएको छ । शनिबार पाटिले आयाेजना गरेकाे कार्यक्रममा अर्घाखाँची जाने क्रममा पुर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले कपिल आराेग्ग मन्दिर कपिलधाम र साहित्य चाैतारीमा झण्डै ३० मिनेट समय विताउनुभयाे । उहाँले धामकाे विकास र साहित्य चाैतारीमा थप…