काठमाडौं, १८ मंसिर । सत्तारुढ दल जनता समाजपादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्ने एजेण्डामा लागिपरेको दाबी गरे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले उत्पीडित समुदायको अधिकार…