कपिलवस्तु, १४ साउन ।सम्मानित र आत्मनिर्भर जीवनयापनका लागी ब्यवसाकि मौरीपालन भन्ने मुल नारा सहित सात दिने भर्चुअल आधारभुत मौरीपालन तालिम सुरु भएको छ । बेष्ट नेचर मल्टिप्रपोज प्रा.लि काठमाण्डौ र शाखा कार्यालय कपिलवस्तुको आयोजना, नेपाल मौरी पालन केन्द्रिय सहकारी सघं लिमिटेड काठमाण्डौंको सहकार्यमा आजबाट सात दिने तालिम सुरु भएको हो । तालिमलाई प्राबिधिक रुपमा बिशेषज्ञको…