कपिलवस्तु २६ फागुन : प्रथम बाणगंगा सडक खाना महोत्सवका निर्देशक सुसिल सिंह ठकुरीले जिल्लाको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक हुने दाबी गरेका छन् । उनले महोत्सवलाई सफल बनाउन जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा विभिन्न जनजाती, भेषभुषाका प्रतिनिधिहरुलाई सहयोग हुन आग्रह गरेका छन् । उनले सडक खाना महोत्सवमा खानाका स्टल रहने तथा…