काठमाडाैँ ८ मंसिर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनित भएका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेश नम्बर १ का पूर्वप्रमुख सोमनाथ अधिकारी‘प्यासी’सहित १०६ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो । उक्त सूचीमा पूर्वप्रदेश प्रमुख प्यासीसहित, गोविन्द कलौनीदेखि व्यवसायी दुर्गा प्रसाईं, युवा संघका नेपालका उपाध्यक्ष क्षितिज थेबे, पूर्वउपाध्यक्ष गोविन्द…