२ भदौ काठमाण्डौ - सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ ९हर्क राज राई० ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले १३ बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।उहाँले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरुवात…