फागुन २०, एजेन्सीयुक्रेनको नटनजिक विस्फोटपछि एक मालवाहक पानीजहाज डुबेको छ । जहाजका मालिक रहेका इस्टोनियाका यसबारे जानकारी गराएका बीबीसीले जनाएको छ । विस्फोट कसरी भयो भन्ने अहिले थाहा भइसकेको छैन । चालक दलका दुई सदस्य र चार अन्य व्यक्तिलाई युक्रेनको स्थानीय सेवाले उद्धार गरेको ती व्यक्तिले जानकारी दिएका छन् । यो जहाज जहाज केही दिनअघि…