असार २६, एजेन्सी ।श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीले खुसीयाली मनाएका छन् । राजीनामा दिने राष्ट्रपतिको घोषणापछि सहरमा खुसीयालीसहित आतसबाजी गरिएको छ । उहाँले आउँदो बुधवार राजीनामा दिने जानकारी गराउनुभएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्गे यसअघि नै राजीनामा दिन सहमत हुनुभएको थियो । हिजो ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारी राजपाक्षेको…