गुल्मी १९ फागुन -गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ ।जिल्लाको मुसिकोट नगरपालिका(५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० गोपलाचन्द्र भट्टराईले बताउनु भयो । एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७र६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको…