कपिलवस्तु, २२ साउन ।नेपाल बार एशोसियशन जिल्ला अदालत बार एकाई कपिलवस्तुको अध्यक्षमा चन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको छ । सम्पन्न निर्वाचनमा खड्काले २६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी भोला प्रसाद विश्वकर्माले २१ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित खड्का नेकपा एमाले को पेशागत संगठन प्रगतिशिलि कानुन व्यवसायी संघ जिल्ला…