काठमाडौं, १२ फागुन । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरु संशोधन र परिमार्जनविना एमसीसी पारित हुन हुन्न भन्ने पक्षमा स्पष्ट रहेको बताएका छन् । उनले नेकपा माओवादी केन्द्र र आफूहरु एउटै अडानमा रहेको पनि बताएका छन् । ‘दुईवटा पार्टी जहिले सुकै एउटै स्ट्याडमा छौं । परिमार्जन विना संशोधनविना यो पास हुँदैन’ उनले…