काठमाडौं ,१९साउन । बुधबार राति लैनचौरबाट अपहरणमा परेका चिनियाँ नागरिकको अपहरणमा दुई प्रहरीसहित चार जनाको संलग्नता रहेको खुलेको छ। जिल्ला प्रहरी परिसरका अनुसार नेपालमा बस्दै आएका चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेका ६ जनामध्ये २ प्रहरी भएको खुलेको हो।उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ ३७ वर्षीय हल्वल्दार कर्ण गुरुङ र महानगरिय प्रहरी वृत बालाजुका घुमुवा प्रहरी…